प्रधानमन्त्री ओलीद्वारा क्याप्टेन रामेश्वर थापाको ‘इन्टु द फायर’ विमोचन
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले क्याप्टेन रामेश्वर थापाको अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ विमोचन गरेका छन् ।
शनिबार काठमाडौंको स्वयम्भूमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले क्याप्टन थापाको पुस्तक विमोचन गरेका हुन् ।
द्वन्द्वकालमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरका प्रथम इन्स्ट्रक्टर क्याप्टेन थापाको युद्धस्थलका उद्धार भोगाइ एवं अनुभूति पुस्तकमा उल्लेख छ ।
विमोचन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ॐ आदि बाल गुरुलगायतको पनि सहभागिता रहेको थियो ।
Published : Saturday, 2024 August 31, 4:23 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया