रोल्पाका युवकद्वारा प्यूठानकी किशोरीलाई जबरजस्ती करणी
मसुरिया । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले प्यूठान जिल्लामा एकजनालाई पक्राउ गरेको छ ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कोइरालखर्क बस्ने २१ वर्षीय सरोज विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
सरोजले ती किशोरीलाई स्वर्गद्वारी नगरपालिका–२ हाम्जास्थित धौलागिरी सामुदायिक वनमा गत साउन ७ गते साँझ जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।
पीडितको उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट खाल र जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Published : Thursday, 2024 August 29, 2:01 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया