परराष्ट्रमन्त्री डा.राणासँग चिनियाँ प्रतिनिधि मण्डल र युएनडीपीकी योकोसुकाद्वारा अलग अलग भेट
काठमाडौं । पराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग चिनियाँ इन्टरनेशनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका उपाध्यक्ष याङ वेई क्युनले शिष्टाचार भेट गरेका छन् ।
शुक्रबार सिंहदरबारमा मन्त्री डा.राणासँग क्युनले भेट गरेका हुन् । परराष्ट्रमन्त्री डा.राणा र उपाध्यक्ष क्युनबीच नेपाल र चीनबीचको विकास सहयोगलाई थप मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिलायले जनाएको छ ।
यसबैची, युएनडीपीकी आवासीय प्रतिनिधि सुश्री क्योको योकोसुकाले परराष्ट्रमन्त्री डा.राणासँग भेट गरेकी छिन् । क्योको योकोसुका युएनडीपीको आवासीय प्रतिनिधिमा भरखरै नियुक्त भएकी हुन् ।
भेटमा नेपाल र यूएनडीपीबीच पारस्परिक सहयोगका विविध विषयमा छलफल भएको थियो ।

Published : Friday, 2024 August 23, 4:56 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया