साउन २८ गते स्थगित कांग्रेसको बैठक आज बस्दै
काठमाडौं । केही दिनका लागि स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ ।
महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३ गतेदेखि छलफल भइरहेको थियो ।
ती विषयहरूमा केही केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् भने राख्न बाँकी भएकाहरूले आजदेखि निरन्तरता हुने बैठकमा धारणा राख्नेछन् ।
साउन २३ गतेदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठक साउन २८ गतेसम्म बसेर स्थगित भएको थियो ।
Published : Friday, 2024 August 23, 10:38 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया