खोलामा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
मिथिला । धनुषा जिल्लामा खोलामा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
मिथिला बिहारी नगरपालिका–९ स्थित जलाद खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने नथुनी यादवकी छोरी ९ वर्षीया स्मृतिकुमारी यादव र सोही ठाउँ मामाघरमा बस्दै आएकी लक्ष्मीनिया गाउँपालिका–३ कुम्रौरा घर भएका दिनेश यादवकी छोरी १० वर्षीया सन्ध्याकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Published : Friday, 2024 August 16, 11:34 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया