मोलुङमा कुखुरा फर्म पहिरोले पुरिँदा १० लाखको क्षति
मोलुङ । ओखलढुङ्गा जिल्लामा पहिरोले कुखुरा फर्म पुरिँदा १० लाख बराबरको क्षति भएको छ ।
मोलुङ गाउँपालिका–२ बसेरी बस्ने आशबहादुर राईको कुखुरा फर्म अविरल वर्षाको कारण बिहीबार पहिरोले पुरिँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
पहिरोले पुरिएर फर्ममा रहेका ४ सय वटा कुखुरा, ६ बोरा दाना,४ बोरा भुस, सोलार प्यानल १ थान लगायतका सरसामान नष्ट भएको छ ।
इलाका प्रहरी कार्यालय बरूणेश्वरबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरेको छ ।
Published : Thursday, 2024 August 15, 10:32 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया