परराष्ट्रमन्त्री डा.राणाद्वारा भारतको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छिन् ।
बिहीबार सामाजिक सञ्जाल एक्समार्फत परराष्ट्रमन्त्री डा.राणाले नेपाल–भारतबीचको मित्रता र सहयोगको सम्बन्ध अझै मजबुत रहोस् भन्दै शुभकामना दिएकी छिन् । उनले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई मेन्सन गर्दै भारत र भारतीय जनतालाई शुभकामना दिएकी हुन् ।
उनले भनेकी छिन्, ‘भारतका जनताको शान्ति, समृद्धि र प्रगतिको कामना गर्दछु ।’
Published : Thursday, 2024 August 15, 10:43 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया