ट्रु कलरमा कल रेकर्डको नयाँ सुविधा
न्युयोर्क । फोनमा सेभ नभएको नम्बरको नाम पनि देखाउने भएकाले ट्रु कलर प्रयोगकर्तामाझ लोकप्रिय बनेको छ ।
नचिनेको नम्बरबाट कल आउँदा नाम देखाउने भएकाले यसको व्यापकता बढेको हो । ट्रु कलरले पछिल्लो पटक आफ्नो एपमा नयाँ फिचर थपेको छ ।
प्रयोगकर्तालाई कल रेकर्डको सुविधा पनि दिएको छ । कल रेकर्डका लागि कतिपय फोनमा आफ्नै अप्सन हुन्छ ।
अप्सन भएका फोनका लागि भने प्रयोगकर्ताले रेकर्डका लागि अन्य एप डाउनलोड गरिरहनु पर्दैन । प्रयोगकर्ताले फोन गर्दा वा आउँदा स्क्रिनमा रेकर्डका लागि अप्सन देख्न सक्छन् । सोही अप्सनमा क्लिक गरी कल रेकर्ड गर्न सकिन्छ । एजेन्सी
Published : Thursday, 2018 September 27, 8:59 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत