परराष्ट्रमन्त्री डा.राणासँग भारतीय राजदूत श्रीवास्तवद्वारा भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेर बधाइ तथा शुभकामना दिएका छन् ।
मंगलबार बिहान बुढानिलकण्ठस्थित निवासमा भएको भेटवार्तामा राजदूत श्रीवास्तवले बधाइ दिएका हुन् ।
परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘आज मेरो कार्यालयमा भारतका राजदूत श्री नवीन श्रीवास्तवसँगको भेट राम्रो रह्यो । नेपाल–भारत सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।’


Published : Tuesday, 2024 July 16, 2:51 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया