सभापति देउवासँग संरक्षक चौधरीद्वारा भेट, राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले भेटवार्ता गरेका छन् ।
बिहीबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवासँग चौधरीले भेट गरेका हुन् । चौधरीले कांग्रेस–एमाले लगायतका दलहरू सम्मिलित राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने जनाएका छन् ।
सभापति देउवासँग संरक्षक चौधरीले आफ्नो नागरिक उन्मुक्ति पार्टी कांग्रेस–एमालेले बनाउन लागेको राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने जानकारी गराएका छन् ।
Published : Friday, 2024 July 5, 8:43 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया