कांग्रेसभित्र गठबन्धनबारे बबाल भइरहेका बेला दाहाल–ओलीबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसभित्र गठबन्धनका विषयमा बबाल भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा मंगलबार दाहाल र ओलीबीच भेटवार्ता भएको स्रोतले जनाएको छ । उनीहरूका बीच के विषयमा कुराकानी भएको हो केही भनिएको छैन ।
दाहाल र ओलीबीच शान्ति प्रक्रियासँग सम्बन्धित संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)का बारेमा छलफल भएको हुन सक्ने बुझिएको छ ।
Published : Tuesday, 2024 February 20, 10:11 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया