महासमितिको बैठक तयारीबारे छलफल गर्न सभापति देउवाद्वारा बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
आइतबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरेर केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको बताएका छन् ।
बैठक फागुन ३ गते बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्नेछ ।
फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको बैठक सम्बन्धमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् ।
Published : Sunday, 2024 February 11, 6:08 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया