कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान, सभापति देउवाले निर्देशन दिने
काठमाडौं । संसदको गतिविधिका विषयमा छलफल गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
प्रतिनिधिसभाको बैठक आह्वान गर्ने तयारी भइरहेका बेला कांग्रेसले बिहीबार विज्ञप्ति जारी गरेर माघ १९ गते दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जनाएको छ ।
बैठकमा संसदको गतिविधि र अन्य विविध विषयमा छलफल हुनेछ । कांग्रेसले संसदलाई प्रभावकारी रुपमा अगाडि बढाउन खोजेको छ । संसदीय दलका नेता समेत रहेका सभापति शेरबहादुर देउवाले आफ्ना सांसदहरुलाई निर्देशन दिनेछन् ।
Published : Thursday, 2024 February 1, 10:49 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया