तरुण दलका पूर्वअध्यक्ष बस्नेत राष्ट्रियसभामा निर्वाचित
हेटौंडा । बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट अन्यतर्फ जीतजंग बस्नेत विजयी भएका छन् ।
हेटौँडामा बिहीबार भएको निर्वाचनमा कांग्रेसबाट गठबन्धनको तर्फबाट उम्मेदवार बनेका बस्नेत ६५३१ मतभारसहित विजयी भएका हुन् ।
राष्ट्रियसभामा विजयी भएका नेता बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् । बस्नेतलाई विजयी बनाउन नेपाल तरुण दलले पनि आफूलाई प्रचार प्रसारमा सक्रिय बनाएको थियो ।
बस्नेतका निकटतम प्रतद्वन्द्वी एमालेका त्रिलोचन निर्मल पौडेलले २५५९ मतसहित पराजित भएका छन् ।
Published : Thursday, 2024 January 25, 5:49 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया