कांग्रेसको ७८औं स्थापना दिवस, सभापति देउवाद्वारा विशेष कार्यक्रम आयोजना
काठमाडौं । नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसरमा “श्रद्धा, संकल्प र सम्मान” हुने भएको छ ।
सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा विशेष कार्यक्रम हुन लागेको छ ।
माघको १२ गते गते शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम हुन लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
Published : Thursday, 2024 January 25, 3:58 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया