कांग्रेसमा सात वटै प्रदेशबाट प्राप्त सुझावमाथि छलफल
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा सात वटै प्रदेशका उम्मेदवारहरूसँग निर्वाचनबारे जानकारी लिएर प्राप्त सुझावमा छलफल गरेको छ ।
शनिबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा केन्द्रीय निर्वाचन समन्वय समितिको बैठकमा निर्वाचनका लागि समन्वय र सहजीकरण गर्न विभिन्न प्रदेशमा समितिबाट प्रतिनिधि पठाउने निर्णय भएको सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
समितिका संयोजक एवम् नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले समितिका तर्फबाट विभिन्न प्रदेशमा समितिबाट प्रतिनिधि पठाउन निर्देशन दिएका छन् ।
Published : Saturday, 2024 January 20, 9:56 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया