कास्की कांग्रेसको सम्मेलनलाई सभापति देउवाले उद्घाटन गर्ने
पोखरा । नेपाली कांग्रेस कास्कीको प्रथम जिल्ला सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् ।
कास्की कांग्रेसको सम्मेलन माघ ९ गते मंगलबार हुनेछ । सम्मेलनलाई भव्य र सभ्य बनाउनका लागि जिल्ला कार्यसमितिले आन्तरिक छलफल गरेको छ ।
पोखरा महानगरसहित चार वटै गाउँपालिका प्रमुख तथा पदाधिकारी, संविधानसभा सदस्य, प्रदेशसभाका सदस्य, तीन वटै क्षेत्रका क्षेत्रीय सभापतिसँग छलफल गरेर सल्लाह सुझाव लिएको छ ।
कास्की कांग्रेसका सभापति किशोरदत्त बराल सम्मेलन सभ्य र भव्य बनाउन छलफल चलिरहेको बताएका छन् ।
Published : Tuesday, 2024 January 16, 8:51 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया