बागमती कांग्रेसका सभापति बानियाँ भारत भ्रमणका लागि प्रस्थान
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् ।
पारिवारिक कार्यक्रममा सहभागी हुन सभापति बानियाँ मंगलबार नयाँदिल्ली प्रस्थान गरेको निजी सचिवालयले जनाएको छ ।
सभापति बानियाँसँगै पत्नी दीपा बानियाँ पनि भारत भ्रमणका लागि प्रस्थान गरेकी छिन् ।
Published : Tuesday, 2024 January 16, 8:14 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया