चार अर्ब ६० करोडको ठेक्कामामा ईन्ट्रेष्ट बाझिएपछि मन्त्रीले सचिव फालिन्
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्मा र सचिव कृष्णबहादुर राउतबीच ४ अर्ब ६० करोड बढीको ठेक्कामा ईन्ट्रेष्ट बाझिएपछि सचिव हटेका छन् ।
मन्त्री शर्माले सचिवबाट राउतलाई हटाएर रामकृष्ण सुवेदीलाई ल्याएकी छिन् । शर्माले १० महिना अगाडि राउतलाई नै सचिवमा ल्याएकी थिइन् ।
सचिव राउतसँग टसल परेपछि मन्त्री शर्माले वित्त आयोगमा सरुवा गरिदिएकी छिन् ।
नेपाल टेलिकमको नयाँ भवन निर्माण प्रक्रियामा मन्त्री र सचिवको कुरा नमिलेको मन्त्रालयभित्र कर्मचारीहरुका बीच चर्चा छ ।
करिब ४ अर्ब ६० करोड बढीको ठेक्कामा मन्त्री र सचिवबीच विवाद भएको कारण सचिव सरुवा हुनु परेको स्रोतले दावी गरेको छ ।
सचिव राउतले मन्त्री शर्मालाई आफू अनुकूल नेपाल टेलिकमभित्र हालिमुहाली गर्न दिएका थिएनन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया