प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
साेमबार बिहान दाहालले ओेलीलाई बालुवाटारमा बाेलाएर पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेकाे स्रोतले जनाएको छ । याे भेटवार्तालाई दाहाल र ओलीले लुकाउन चाहेका छन् ।
राष्ट्रिय सभाकाे चुनाव आउँदै गरेका बेला दाहाल र ओलीबीच भेटवार्ता भएकाे छ । दाहालले नेपाली कांग्रेसमाथि दवाव बढाउन ओेलीसंग भेट गरेको चर्चा छ ।
Published : Tuesday, 2024 January 2, 5:09 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया