कांग्रेसले आफ्ना जनप्रतिनिधिहरुको काम कार्वाही चेक एण्ड व्यालेन्स गर्ने
काठमाडौं । नेपाली कांग्रेसले जनप्रतिनिधिहरुको काम कार्वाहीलाई थप प्रभावकारी संयन्त्र बनाउने निर्णय गरेको छ ।
आइतबार कांग्रेसले विज्ञप्ति जारी गरेर जनप्रतिनिधिहरुको काम कार्वाहीलाई प्रभावकारी बनाउने निर्णय गरेको जनाएको छ ।
‘नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिको काम कार्वाहीलाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय गर्न केन्द्रीय कार्यसमितिले एक केन्द्रीय संयन्त्र गठन गर्ने’, विज्ञप्तिमा भनिएको छ ।
Published : Monday, 2024 January 1, 9:26 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया