सरकारले बालकुमारी घटनामा मृत्यु भएका २ युवकका परिवारलाई दश लाख राहत दिने
काठमाडौं । सरकारले बालकुमारी घटनामा मृत्यु भएका २ युवकको परिवारलाई जनही १०/१० लाख राहत दिने निर्णय गरेको छ ।
सिंहदरबारमा शनिबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
‘मृतकका परिवारलाई प्रतिपरिवार १० लाख उपलब्ध गराउने र उक्त घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ’, सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले भनेकी छिन् ।
Published : Saturday, 2023 December 30, 4:09 pm
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया