मन्त्री बनाउँदा परामर्श गरेर बनाएको छु : मुख्यमन्त्री चौधरी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारका विषयमा परामर्श गरेर गरिएको बताएका छन् ।
आइतबार बुटवलमा दुई जना मन्त्रीहरुको शपथ कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले मन्त्री बनाउन परामर्श गरिएको बताए । उनले पार्टी मन्त्री बनाउने विषयमा विवाद नरहेको बताएका छन् ।
सरकार विस्तारमा ढिलाइ र मन्त्रिमण्डल ठूलो भयो भनेर सोधिएको जिज्ञासामा मुख्यमन्त्री चौधरीले भने, ‘सरकार विस्तारमा ढिलाइ गर्दा पनि किन ढिला भयो भन्नु हुन्छ । विस्तार गर्दा पनि किन मन्त्री थप्नुभयो भन्नु हुन्छ । मैले तोकिएको मापदण्डअनुसार मन्त्री बनाएको छु ।’
Published : Monday, 2023 December 25, 12:05 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया