सभापति देउवालाई जनकपुरधाममा भव्य स्वागत
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनकपुरधाम गएका छन् ।
बिहीबार सभापति देउवा जहाजमार्फत जनकपुर पुगेका हुन् । देउवालाई जनकपुर विमानस्थलमा मधेश प्रदेशका सभापति कृष्ण यादवसहितकम नेताहरूले स्वागत गरेका छन् ।
सभापति देउवा मधेश प्रदेश कांग्रेसको प्रथम सम्मेलनकाे उद्घाटन गर्न जनकपुरधाम पुगेका हुन् ।
यसअघि, सभापति देउवाले लुम्बिनी र गण्डकी कांग्रेसको सम्मेलन उद्घाटन गरिसकेका छन् ।
Published : Thursday, 2023 December 21, 12:12 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया