सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशहरूको नाम अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको समिति बैठकले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो ।
उनीहरूको २९ मंसिरदेखि संसदीय सुनुवाइ भएको थियो । अनुमोदन भएका न्यायाधीशहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्नेछन् ।
Published : Wednesday, 2023 December 20, 12:36 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया