सभापति देउवा पोखरा जाँदै, सम्मेलनमा सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गण्डकी कांग्रेसको प्रथम प्रदेश सम्मेलन २०८० मा सहभागी पोखरा जान लागेका छन् ।
मंगलबार पोखराको सभा गृहमा हुने सम्मेलनमा सहभागी हुन सभापति देउवा पोखरा जान लागेका हुन् । देउवाले सम्मेलनको उद्घाटन गर्नेछन् । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुनेछ । बन्दसत्र बुधबार पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश प्रथम प्रदेश सम्मेलन– २०८० मा सहभागी हुन प्रदेशका महाधिवेशन प्रतिनिधिहरू पोखरा आउने क्रम जारी छ ।
सम्मेलनमा सहभागी हुन कांग्रेसका केन्द्रीय पदाधिकारी र अन्य नेताहरू पनि पोखरा पुगिसकेका छन् ।
Published : Tuesday, 2023 December 19, 7:37 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया