नेपाल सरकारले सोमबार शोक मनाउने
काठमाडौं । कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनप्रति नेपाल सरकारले एक दिन शोक मनाउने भएको छ ।
सोमबार नेपाल रकारले सोक मनाउने निर्णय गरेको छ । आइतबार गृह मन्त्रालयले सूचनामार्फत मन्त्रिपरिषदको निर्णयानुसार कुवेतका अमिरको सम्मानमा सोमबार शोक मनाउने उल्लेख छ ।
सोमबार नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ ।
कुवेतका अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

Published : Sunday, 2023 December 17, 10:04 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया