कांग्रेसद्वारा बैठक आह्वान, राष्ट्रिय सभा निर्वाचनको तयारी गर्ने
काठमाठौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
शुक्रबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेका दिन १ बजे दिउँसो बैठक आह्वान गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा राष्ट्रिय सभाको उम्मेदवार र निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ ।
Published : Friday, 2023 December 15, 6:43 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया