अध्यक्ष गुरुङद्वारा तरुण दलको केन्द्रीय समिति बैठक आह्वान, अध्यक्षहरूलाई पनि निम्तो
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
अध्यक्ष गुरुङले मंसिर २७ गतेका लागि बैठक बोलाएको तरुण दलको केन्द्रीय कार्यालयका मुख्य सचिव ठानप्रसाद पोखरेलद्वारा जारी सूचनामा उल्लेख छ । बैठकमा जिल्ला अध्यक्षहरूलाई पनि बोलाइएको छ ।
बैठक भक्तपुर जिल्लाको व्यासीस्थित भक्तपुर पार्टी प्यालेसमा बिहान ११ बजे बस्नेछ ।
बैठकमा भूकम्पद्वारा क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिममा अस्थाई आवास निर्माणका सम्बन्धमा छलफल हुनेछ ।

Published : Saturday, 2023 December 9, 9:27 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया