दिल्लीमा आईबीसीको शिखर सम्मेलन, उपाध्यक्ष डा.लामा सहभागी
काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा ईन्टरनेशनल बुद्धिष्ट कन्फेडेरेसन (आईबीसी)को शिखर सम्मेलनमा सहभागी भएका छन् ।
भारतको नयाँदिल्लीमा भएको आईबीसीको शिखर सम्मेलनमा उपाध्यक्ष डा.लामा सहभागी भएका हुन् ।
आईबीसीमा विश्वभरका बुद्धमार्गी तथा सरकारहरू संलग्न छन् । सम्मेलनका क्रममा डा.लामाले विभिन्न देशका बौद्ध गुरु र प्रतिनिधिहरूसँग भेटवार्ता गरेका छन् ।
Published : Sunday, 2023 November 26, 4:56 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया