दुर्गा प्रसाईँसँग डरायाे सरकार, निस्कनै दिएन
काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँकाे आन्दोलनलाई दमन शुरू गरेकाे छ ।
प्रसाईँले शुक्रबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । प्रदर्शन अगाडि नै प्रहरीले ठाउँ ठाउँबाट प्रसाईँका समर्थकलाई नियन्त्रणमा लिएकाे छ ।
सरकार प्रसाईँकाे आन्दोलनबाट डराएकाे छ । प्रसाईँलाई पनि प्रहरीले भक्तपुरस्थित निवासमा निगरानीमा राखेको छ ।
Published : Friday, 2023 November 24, 2:11 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया