ओली ३ थान बन्दुकसहित बिजगौरी चोकबाट पक्राउ
चन्द्रौटा । कपिलवस्तु जिल्लामा प्रहरीले तीन थान भरूवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।
शिवराज नगरपालिका–९ बिजगौरी चोक बस्ने ३२ वर्षीय नरबहादुर ओलीलाई ३ थान भरूवा बन्दुकसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
ईलाका प्रहरी कार्यालय सुन्दरडाँडाबाट खटिएको प्रहरीले नर बहादुरको गोठ तलासी गर्दा गोठबाट १ थान र गोठ नजिक उनकै बारीमा २ थान भरूवा बन्दुक लुकाई राखेको अवस्थामा फेला पारेको हो ।
Published : Monday, 2023 November 13, 9:47 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया