पूर्वराजाले दुई हप्ता निर्मल निवास छाड्ने, आखिर जाँदै छन् कहाँ ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका लागि नेपालगञ्ज जाने भएका छन् ।
पूर्वराजा शाह आगामी हप्ता नेपालगञ्ज जान लागेको निजी सचिवालयद्वारा बुधबार बिहान जारी सूचनामा उल्लेख छ । पूर्वराजा शाहसँ पत्नी पूर्वरानी कोमल शाह पनि जाने कार्यक्रम छ ।
स्रोतको अनुसार पूर्वराजा शाहले असार २३ गते नेपालगञ्जमा आफ्नो जन्मोत्सव मनाउनेछन् ।
नेपालगञ्ज बसाइँका क्रममा पूर्वराजा शाहले आफ्ना शुभेच्छुकहरूसँग भेटवार्ता गर्नेछन् । उनले स्थानीय राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने जनाइएको छ ।
Published : Wednesday, 2018 June 27, 5:43 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत