ओली र मोदीको कपडाको रंग उस्तै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाउने पहेँलो रंगका कपडा लगाएर जनकपुरमा देखिए । मन्दिर परिसरमा ओलीले मोदीलाई स्वागत गरेका थिए ।

सधै दौरा सुरुवाल र कोटमा देखिने ओली शुक्रबार भने मोदीलाई स्वागत गर्न उनकै शैली र रंगका कपडा लगाएर देखिए ।

रामायण सर्किट उद्घाटन गर्ने बेला पनि मोदीले ओलीलाई मेरे बडे भाइ भनेर सम्बोधन गरेका थिए ।

Published : Friday, 2018 May 11, 12:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया