एन्फाका ‘बी’ डिभिजनका ११ क्लवले मताधिकार पाए
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि ‘बी’ डिभिजनबाट ११ क्लबले मताधिकार पाएका छन् ।
शुक्रबार भएको प्रतिनिधि छनोटको निर्वाचनमा ११ क्लबले मताधिकार पाएका हुन् ।
‘बी’ डिभिजनमा १४ क्लबबाट ११ क्लबले मताधिकार पाएका छन् ।
श्री भगवती, आरसीटी, मध्यपुर युथ क्लब, टुसाल युथ, नयाँबस्ती, खुमलटार, बाँसबारी, सरस्वती युथ क्लब, श्रीकुमारी, बाईज युनियन, चर्च ब्वाईजले मताधिकार पाएका हुन् ।
सामाजिक युथ, झम्सिखेल र वीरगञ्ज क्लबले मताधिकार प्राप्त गर्न सकेनन् ।
यसअघि ‘सी’ डिभिजन लिगका ९ क्लबले मताधिकार पाएका थिए । एन्फाको निर्वाचन असार ६ गते हुँदैछ ।
Published : Friday, 2022 April 15, 9:57 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया