अमृतालाई दिइयो कांग्रेसको सचेतक पद
वीरेन्द्रनगर । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनीत गरेको छ ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अमृतालाई सचेतकमा मनोनीत गरेका हुन् ।
यसअघि सचेतक हिमबहादुर शाही सचेतक थिए । हिमबहादुर आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भएपछि सचेतकको जिम्मेवारी अमृतालाई दिइएको छ ।
Published : Wednesday, 2022 February 9, 10:08 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया