खुल्यो ओलीको राष्ट्रवादी ‘पर्दा’, मोदीले दिए सरप्राइज
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन् ।
वैशाख २८ गते मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको भारतीय र नेपाली अधिकारीहरूलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । यसअघिको भ्रमणमा मोदीले जनकपुर जाने इच्छा देखाए पनि उनी जान पाएका थिएनन् ।
भारतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए । ओलीले चैत २३ गतेदेखि २५ गतेसम्म तीन दिने राजकीय भ्रमण गरेका थिए । मोदीको यो भ्रमण तेस्रो हुनेछ ।
Published : Saturday, 2018 April 21, 10:56 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत