ठग र अल्छी भ्रातृ संस्थाहरूबारे कांग्रेसले बोल्ड निर्णय लिने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक माघ २७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्नेछ । सभापति शेरबहादुर देउवाको निर्देशनमा बैठक आह्वान गरिएको हो ।
बैठकमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्थाहरू र पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका सम्बन्धमा छलफल हुनेछ ।
केही भ्रातृ संस्थाहरू सुतेर बसेका छन् । पार्टी संगठनमा भन्दा पनि नाम मात्रका ती संस्थाहरूका बारेमा कांग्रेसले बोल्ड निर्णय लिनेछ ।
Published : Saturday, 2022 February 5, 9:59 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया