गोरखामा माओवादीका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश
गोरखा । गोरखा जिल्लामा माओवादी केन्द्रका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
गण्डकी गाउँपालिका–७ घ्याल्चोकमा आयोजित कार्यक्रममा करीव ३० जना माओवादीका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । माओवादीले जनतालाई भ्रममा पारेर झुक्काएको भन्दै कार्यकर्ताहरूले पार्टी परित्याग गरेका हुन् ।
नवप्रवेशीहरूले जनताको समस्या नेपाली कांग्रेसले मात्रै बुझ्ने बताएका छन् । उनीहरूले कांग्रेसलाई आगामी निर्वाचनमा जिताउने प्रतिवद्धता जनाएका छन् ।
Published : Saturday, 2022 February 5, 8:50 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया