राप्तीको जनकपुरमा कांग्रेसको कार्यसमिति, चौधरी बने सभापति
मसुरिया । दाङ जिल्लाको राप्ती गाउँपालिका– ७ जनकपुरमा वडा कार्यसमिति गठन भएको छ ।
सोमबार राप्ती गाउँपालिका– ७ जनकपुरमा आयोजित भेलाले खुसीराम चौधरीलाई सभापति चयन गरेको छ । समितिको उप–सभापतिमा डम्मर चौधरी र रुपमा चौधरी चयन भएका छन् ।
सचिवमा श्यामसुन्दर चौधरी र अनिल चौधरी तथा सह–सचिवमा कृष्ण चौधरी चयन भएका छन् ।
सदस्यहरूमा देउकुमारी चौधरी, मायादेवी चौधरी, जगनकुमार चौधरी, आशाराम चौधरी, भैरोप्रसाद चौधरी, मायादेवी चौधरी, मीरा चौधरी, सन्तोष चौधरी, अशकुमार चौधरी र छोटेलाल चौधरी चयन भएका छन् ।
कार्यक्रममा राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी, नेताहरू दानबहादुर चौधरी, श्यामा रावत, गणेश चौधरी, नेत्रलाल चौधरीलगायतको उपस्थिति रहेको थियो ।
Published : Monday, 2022 January 31, 7:40 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया