नालामा भेटियो ठकुरीको शव
नेपालगञ्ज । बाँके जिल्लाको जानकी गाउँपालिका– ६ मा एक व्यक्ति शव फेला परेको छ ।
बाँके प्रहरीका अनुसार सोमबार बिहान ४२ वर्षीय मोहनसिंह ठकुरी शव नालामा फेला परेको हो । ठकुरी साइकलसहित नालामा मृत भेटिएका थिए ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होमप्रसाद चौधरीका अनुसार ठकुरी स्थानीय अम्बे स्टिल उद्योगमा काम गर्ने खुलेको छ ।
उद्योगको काम सकेर घर फर्कने क्रममा ठकुरी आइतबार राति नालामा परेको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
रातभर परेको पानीले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
Published : Monday, 2022 January 24, 11:15 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया