स्पेनिस ला लिगामा एट्लेटिकोसँग भ्यालेन्सिया पराजित
लण्डन । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले भ्यालेन्सियालाई पराजित गरेको छ ।
एट्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३–२ गोलअन्तरले पराजित गरेको छ ।
इन्ज्युरी समयको दुई मिनेटको अन्तरमा दुई गोल भएपछि एट्लेटिकोले जित हात पारेको हो ।
वान्डा मेट्रोपोलिटानोमा शनिबार राति सम्पन्न खेलमा एट्लेटिकोको जितमा म्याथिअस कुन्हा, एन्जल कोरेआ र मारियो हर्माेसोले गोल गरेका थिए ।
भ्योलन्सियाका युुनुस मुसाह र ह्युगो डुरोले गोल गरेका थिए । घरेलु टोली एट्लेटिको पहिलो हाफमा २–० ले पछि परेको थियो ।
Published : Sunday, 2022 January 23, 9:58 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया