एपिएफसँग अमेरिकन फुटबल टिमको लज्जास्पद पराजय
पोखरा । एपिएफ क्लवसँग अमेरिकाको बिवाइएससी मिनेसोटाको लज्जास्पद हार भएको छ ।
पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेलबाट बिवाईएससी पराजित भएको हो । बिवाइएससी पहिलो खेलमा विभागीय एपिएफ क्लबसँग ३–१ गोलले पराजित हुन पुगेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न पहिलो क्वार्टरफाइनल खेलको जितसँगै एपिएफले अब फाइनल प्रवेशका लागि सोमबार हुने संकटा क्लब र मच्छिन्द्र क्लबबीचको विजेतासँग बुधबार भिड्नेछ ।
उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले पराजित गर्दै एपिएफले क्वार्टरफाइनलको यात्रा तय गर्दा पाहुना टोली भने बाई पाएर सीधै क्वार्टरफाइनल प्रवेश गरेको थियो ।
Published : Sunday, 2022 January 23, 9:26 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया