युवा नेता राणाद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद उदयशम्शेर राणाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
पूर्वराज्यमन्त्री समेत रहेका राणाले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने जनाएका छन् ।
सभापति शेरबहादुर देउवा निकट मानिने नेता राणा नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष पनि हुन् ।
ललितपुर कांग्रेसको दुई दिन अगाडि सम्पन्न अधिवेशनमा राणाले सभापतिमा आफू निकटका जितेन्द्रकुमार श्रेष्ठलाई जिताएका थिए ।
Published : Tuesday, 2021 November 30, 3:39 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया