रामेछाप कांग्रेसबाट सानै उमेरमा विश्वकर्मा प्रदेश प्रतिनिधिमा निर्वाचित
मन्थली । नेपाली कांग्रेस रामेछापको अधिवेशनबाट सविन विश्वकर्मा बाग्मती प्रदेशको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
दलिततर्फ उम्मेदवारी दिएका विश्वकर्माले २९६ मत पाएका थिए । विश्वकर्मा भर्खर २३ वर्षका भएका छन् ।
गोकुलगंगा गाउँपालिका–४ बेताली घर भएका युवा नेता विश्वकर्मा २०६८ सालमा श्री ज.ज.उ.मावि बेताली नेविसंघको इकाई सभापति भएका थिए । त्यसपछि उनको राजनीति जारी छ ।
Published : Tuesday, 2021 November 30, 3:31 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया