यी हुन् ओली ‘बा’का प्रिय ‘हनुमान’हरू, धेरै ‘छाउरा’हरू गायब

सौराह । एमालेको केन्द्रीय सदस्यका लागि खड्गप्रसाद ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् ।

ओलीले पेश गरेको सूचीमा नाम चलेका र पूर्वमन्त्री भइसकेका नेताहरू नाम छैन । भ्रष्टाचारका मुद्धा लागेका केही नेताहरूको पनि नाम छैन । गोकुल बास्कोटा, महेश बस्नेत जस्ता विवादित नेताको नाम सूचीमा छ ।

ओलीले आफू निकटका र ‘बा’ संस्कृतिमा हुर्किएकाहरूलाई अवसर दिएका छन् । सूचीमा भ्रष्टाचारको मुद्धा खेपिरहेका बद्रीप्रसाद न्यौपानेको नाम छैन । मेडिकल माफिया दुर्गा प्रसाइँको पनि नाम छैन । बालुवाटार जग्गा काण्डमा परेका विष्णु पौडेलको नाम छ ।

सांसद अपहरण गरेको आरोप खेपेका महेश बस्नेतको नाम पनि सूचीमा छ । ७० करोड काण्डमा मन्त्री पद फुत्किएका गोकुल बास्कोटा पनि सूचीभित्र परेका छन् ।

ओलीले पेश गरेको नाममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिनेछ । ‘मैले भनेको नामहरूले फारम भर्न अनुरोध गर्छु’, ओलीले भनेका छन् ।

खुला पुरुष

युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीम आचार्य, योगश भट्टराई, सुवास नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमराज कँडेल, कर्ण थापा, काशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, अग्नि खरेल, जीवन घिमिरे, रविन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाइँ, गणेश पहाडी, गोकुल बास्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेश बस्नेत, माधव अर्याल, राजन भट्टराई, रामेश्वर फुयाँल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रविन्द्र अधिकारी, खिमलाल भट्टराई, गिरधारी न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे

ददिराम न्यौपाने, लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, गणेश ठगुन्ना, लक्ष्मी पोखरेल, झपट रावल, प्रकाश शाह, शेरधन राई, पर्शुराम मेघी गुरुङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, पार्वत गुरुङ, देवेन्द्र दाहाल, श्रीप्रसाद जबेगु, राम राना, किशोर मल्ल, खड्क खड्का, जेएन थपलिया, राजीव पहारी, दीवाकर देवकोटा, पुरुषोत्तम पौडेल, कृष्ण दाहाल, कृष्ण थापा, घनश्याम पाण्डे, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, शिवराज सुवेदी, कुमार दशौधी, रोमनाथ ओली सूर्य ढकाल, नवराज रावत, दल रावल, किरण पौडेल गोविन्द थापा, नरबहादुर धामी, दयालबहादुर शाही, पठानसिंह बोहरा र सन्जीव मिश्र ।

महिला

विन्दा पाण्डे, शिवमाया तुम्बाहाङ्फे, पदमा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल, मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी वली, विमला घिमिरे, गौरी वली, शान्ता चौधरी, निरु पाल, लीला भण्डारी, नवीना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, सुकुन्ता बस्नेत, गीता अधिकारी, अम्विका थापा, बिनादेवी राई, मीना उप्रेती, तुलसा दाहाल, प्रतीक्षा तिवारी, भुटनीदेवी महतो, बिन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, जानुका सिंगखगा, बालिका गिरी, सरिता न्यौपाने, टुका हमाल, भारती पाठक, विद्या भट्टराई, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, गोमा आचार्य, शोभा ज्ञवाली, कोमल वली, सृजना काफ्ले, दक्षिणा शाही, कमला बोहरा, ईन्दु कडरिया, निरुदेबी दर्लामी, शान्ति ढकाल र दीपा शर्मा ।

जनजाति खुल्ला

अइन्द्र सुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार, डम्बरसिंह सम्बाहाम्फे, टेकबहादुर बलम्पाखी, कमलजंग राई, दावा लामा, लीलबहादुर थापा, गोकुल घर्ती मगर, दलबहादुर राना, हरि राजवंशी, जमिन्द्रबहादुर घले, सीपी घर्ती, विद्यासुन्दर शाक्य, केशव स्थापित र अजय क्रान्ति शाक्य ।

महिला

उर्मिला थेवे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, सावित्रा राना, तारा राई, ईश्वरी जिएम, टासी स्याङ्बो गुरुङ्सेनी र जुनेली श्रेष्ठ ।

मधेशी खुला

जगदीश कुसियत, रामलाल साह, कुन्दन कुशवाह, गंगा यादव, प्रमोदनारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो, प्रभु हजारा, पशुपति दयाल मिश्र, राजकुमार गुप्ता, मोदी दुगड र सुशील श्रीवास्तव ।

महिला

जुलीकुमारी महतो, ज्वालाकुमारी साह, शिला यादव, कमला महतो, सरिता गिरी र रीता साह ।

थारु खुला

बैजनाथ, चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारु, कृपाराम राना र बलवीर चौधरी ।

महिला थारु

गंगा चौधरी सत्गौवा, मञ्जु चौधरी र सरस्वती चौधरी ।

मुस्लिम खुला

तैयब हुसेन, महम्मद हारुन हलुवाइ, सिराज अहमद फारुकी र महम्मद समिर ।

मुस्लिम महिला

साजिदा सिद्धिकी ।

दलित खुला

रामदयाल मण्डल, ईश्वरी रिजाल, गमबहादुर बिक, पुरनसिंह दयाल, गोबिन्द नेपाली, जितबहादुर दर्जी, जंगबहादुर नेपाली र रामप्रित राम ।

दलित महिला

शिवकुमारी गोतामे, राम रती राम, विश्वमाया विश्वकर्मा र सबिता रसाइली ।

पिछडिएको क्षेत्र खुला

भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा र मोहन बानियाँ ।

महिला

बद्मीकुमारी बोहोरा ।

श्रमिक खुला

विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ।

महिला

मञ्जु कुमारी थापा मगर र सीता लामा ।

उपत्यका विशेष खुला

माधव ढुंगेल

महिला

विना श्रेष्ठ

सम्पर्क समन्वय

नरेन्द्र श्रेष्ठ र कल्पना थापा

प्रदेश १ खुला

तीलकुमार म्याङ्बो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई

महिला

मेनुका काफ्ले, मञ्जु भण्डारी र उषाकला राई

प्रदेश २ खुला

प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समिर, लीलानाथ श्रेष्ठ, राजकुमार लेखी र प्रभु हजारा पासवान

महिला

कल्पना कटुवाल, रेखा झा र ज्वाला साह

बाग्मती खुला

कृष्णकुमार राई, कैलाश ढुंगेल, खेम लोहनी, रामेश्वर राना, आनन्द पोखरेल र सरेश नेपाल

महिला

रचना खड्का, पेम्बा लामा र पार्वती रावल

गण्डकी खुला

मायानाथ अधिकारी, तिलक महत, जगत विश्वकर्मा, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा र टुकराज सिग्देल

महिला

नरदेवी पुन, सीमा क्षेत्री र मिनाकुमारी गुरुङ

लुम्बिनी खुला

लीला गिरी, खेममान खड्का, नवीन रोका, दिनेश पन्थी, भूमिश्वर ढकाल र हरि रिजाल

महिला

सरिता खनाल, साबित्रा अर्याल र मेनुका पोखरेल

कर्णाली खुला

धर्मराज रेग्मी, निरज आचार्य, गुलावजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह र नागेन्द्र शाही महिला
तीर्था गौतम, मीना ढकाल र मोहनमाया ढकाल

सुदूरपश्चिम खुला

राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपड बोहोरा, नारादमुनि राना, लीलाधर भट्ट र अफिलाल

महिला

कमला वली, कमला बोहोरा र सन्तोष शर्मा

Published : Monday, 2021 November 29, 10:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया