गोलाप्रथामा ओखलढुंगा कांग्रेसकी युवा नेतृ अर्चना निर्वाचित
ओखलढुंगा । नेपाली कांग्रेस ओखालढुङाको महाधिवेशन प्रतिनिधिमा अर्चना लुइँटेल निर्वाचित भएकी छिन् ।
गोलाप्रथाबाट लुइँटेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।
समावेशीतर्फ खस आर्य महिलामा अर्चना लुइँटेल र अम्बिका भट्टराईले उम्मेदवार दिएका थिए । उनीहरू दुबैले समान पाँच सय ८८ मत पाएका थिए ।
गोलाप्रथा गर्दा विद्यार्थी नेतृ लुइँटेलले महाधिवेशन प्रतिनिधिमा बाजी मारेकी हुन् ।
Published : Sunday, 2021 November 28, 6:07 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया