फुटबल खेलाडी डियागो म्याराडोनाको निधन
लण्डन । विश्वका चर्चित फुटबल खेलाडी डियागो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।
अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षकसमेत रहेका म्याराडोनाको मस्तिष्कमा रगत जमेर केही साताअघि शल्यक्रिया गरिएको थियो ।
अर्जेन्टिनाले उनकै नेतृत्वमा सन् १९८६ को विश्वकप जितेको थियो । उनले अर्जेन्टिनाका लागि चारवटा विश्वकप खेलेका थिए ।
सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिना फाइनलसम्म पुगेको थियो । फाइनलमा तत्कालीन पश्चिम जर्मनीबाट पराजित भयो ।
सन् १९९१ मा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई १५ महिना प्रतिबन्ध लगाइएको थियो ।
उनले ३७ वर्षको उमेरमा सन् १९९७ मा व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए ।
Published : Wednesday, 2020 November 25, 11:23 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया