टिकटक सञ्चालन गर्न माइक्राेसफ्ट पछाडि हट्याे
न्युयोर्क । माइक्रोसफ्ट कम्पनीले टिकटकको अमेरिका सञ्चालन किन्ने प्रस्ताव अस्वीकृत भएको जनाएको छ ।
टिकटकको अमेरिकी सञ्चालन अधिकार ओरेकलले पाउने भएको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
अमेरिकामा टिकटकको मुख्य कम्पनी बिटडान्सलाई सेप्टेम्बर २० सम्म टिकटक बन्द गर्ने वा बेच्ने समयसीमा तोकिएको थियो ।
ओरेकल कम्पनीका अध्यक्ष ल्यारी एलिसन ट्रम्पका समर्थक हुन् ।
संसारभरि टिकटकका ७ सय मिलियन प्रयोगकर्ता रहेका छन् । अमेरिकामा मात्रै सय मिलियन प्रयोगकर्ता छन् ।
Published : Monday, 2020 September 14, 4:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया