नेमारसहित चर्चित तीन फुटबल खेलाडीलाई कोरोना
लण्डन । तीन जना चर्चित फुटबल खेलाडीहरू नेमार, डी मारिया र लिएनार्दो पाराडेसलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेमार, मिडफिल्डर डी मारिया र लिएनार्दो पाराडेसलाई कोरोना संक्रमण भएको हो ।
क्लबले सबै खेलाडीको कोरोना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको थियो ।
उनीहरू फुटबल सिजन सकिएपछि सँगै बिदा मनाउन स्पेनिस आइसल्याण्डमा गएका थिए ।
उनीहरूसँगै गएका एण्डर हेरेरा, माउरो इकार्डी र केलर नाभासको स्वास्थ्य अवस्थाबारे भने जानकारी आएको छैन ।
च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिकसँग पराजित भएको केही दिनमा नै उनीहरू बिदा मनाउन गएका थिए ।
Published : Wednesday, 2020 September 2, 8:10 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया